आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय
जाजरकोट भूकम्प

भूकम्पले जुम्लामा पनि क्षति : ५ जना घाइते, दर्जनौं घर चर्किए

शनिबार, १५ वैशाख २०८१, १३ : ०४
शनिबार, १५ वैशाख २०८१

सुर्खेत । जाजरकोटमा केन्द्र बनाएर आएको भूकम्पले जुम्लामा पाँच जना सामान्य घाइते भएका छन् । प्रदेशको कानुन मन्त्रालयका अनुसार ५ जना घाइते भएका छन्।

तिला गाउँपालिका वडा न ३, ५ र ९ रहेका केही घरहरु तथा विद्यालयहरु चर्केको र चन्दननाथ नगरपालिका वडा नम्बर ८ निवासी वर्ष ४६ को बिष्णु महतको तीनतले टिनले छाएको घरको एउटा कोठा भत्किएको र अरु कोठा चर्किएको छ । 

घाइतेहरुको उपचार सामान्य भएको हुँदा घरमै प्रथामिक उपचार गरिएको र १३ महिनाको आयुस गौतमकोे स्वास्थ्य चौकीमा उपचार भैरहेको छ ।

bhukmap-jumla

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप