आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय
टी-२० विश्वकप छनोट

आजको खेलमा ऐरी नखेल्ने

मङ्गलबार, ११ वैशाख २०८१, १० : ५७
मङ्गलबार, ११ वैशाख २०८१

काठमाडौँ । आईसीसी टी–२० विश्वकप छनोटको फाइनल खेलमा ओमनविरुद्ध दीपेन्द्र सिंह ऐरीले नखेल्ने भएका छन् । उनलाई आजको खेलमा आराम दिइएको क्यानले जानकारी दिएको छ । 

सिंहको स्थानमा सन्दीप जोरालाई टिममा समावेश गरिएको छ । खेलमा नेपालले ओमनविरुद्ध पहिले ब्याटिङ गर्ने भएको छ । नेपालले टस जितेर यो निर्णय लिएको हो । दुवै टोली यसअघि नै विश्वकपका लागि छनोट भइसकेका छन् ।

398289042_742841537872229_8825729056651881340_n

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप