आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

एक हातले क्याच समाउने दर्शकलाई २० हजार रुपैयाँ !

मङ्गलबार, ११ वैशाख २०८१, ११ : ०३
मङ्गलबार, ११ वैशाख २०८१

काठमाडौँ । आईसीसी टी–२० विश्वकप छनोट अन्तरगत नेपाल र ओमानबिचको फाइनल खेलमा दर्शकले पनि पुरस्कार जित्ने अवसर रहेको छ । नेपाल क्रिकेट संघ (क्यान) ले क्याच पक्रने दर्शकलाई २० हजार रुपैयाँ पुरस्कार दिने घोषणा गरेको हो ।

यसका लागि दर्शकले छक्का आएको बल एक हातले स्पष्ट रूपमा क्याच गर्नुपर्नेछ । आजको खेलमा नेपालले टस जितेर पहिले ब्याटिङ गर्दैछ ।

398192225_742826594540390_3088969811179569568_n

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप