आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय
टी—२० विश्वकप छनोट प्रतियोगिता

गुल्सन झाले अर्धसतक बनाए

मङ्गलबार, ११ वैशाख २०८१, १२ : १३
मङ्गलबार, ११ वैशाख २०८१

काठमाडौँ । टी—२० विश्वकप छनोट प्रतियोगिताको ओमानविरुद्धको फाइनल खेलमा नेपाली ब्याट्सम्यान गुल्सन झाले अर्धसतक पुरा गरेका छन् । छैठौँ नम्बरका क्रिज समाल्न आएका गुल्सनले २० बलमा अर्धसतक पुरा गरेका हुन् ।

उनले चार छक्का र पाँच चौका प्रहार गरेका छन् । ६० बलमा चौथो विकेट गुमाएको नेपालको स्कोरलाई कप्तान राहित पौडेल र गुल्सन झाले एक सय २७ रनको स्थितिमा पुर्‍याएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप