आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय
टी—२० विश्वकप छनोट प्रतियोगिता

कप्तान रोहित पौडेलले पनि अर्धसतक बनाए

मङ्गलबार, ११ वैशाख २०८१, १२ : ३२
मङ्गलबार, ११ वैशाख २०८१

काठमाडौँ । टी—२० विश्वकप छनोट प्रतियोगिताको ओमानविरुद्धको फाइनल खेलमा नेपाली टोलीका कप्तान रोहित पौडेलले अर्धसतक पुरा गरेका छन् । उनले ३६ बलमा अर्धसतक पुरा गरेका हुन् ।

उनले दुई छक्का र पाँच चौका प्रहार गरेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप