आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय
टी—२० विश्वकप छनोट

सोमपालले लिए ओमानको पहिलो विकेट

आइतबार, १६ वैशाख २०८१, १३ : ०३
आइतबार, १६ वैशाख २०८१

काठमाडौँ । टी—२० विश्वकप छनोट प्रतियोगिताको फाइनल खेलमा नेपालले दिएको एक सय ८५ रनको लक्ष्य पछ्याउँदै जवाफी ब्याटिङमा ओर्लिएको ओमानले आफ्नो पहिलो विकेट गुमाएको छ । 

ओमानको पहिलो विकेट नेपाली टोलीका बलर सोमपाल कामीले लिएका हुन् । उनले ओमानका ओपनर ब्याट्सम्यान प्रतिक अथावालेलाई सात रनको ब्यक्तिगत स्कोरमा पेभेलियन फर्काए ।

सोमपालले प्रतिकलाई एलबीडब्लूको धरापमा पारेका हुन् । विकेटकिपर ब्याट्सम्यान प्रतिक आउट हुँदा ओमानले ३ ओभरमा २७ रन बनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप