आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय
टी—२० विश्वकप छनोट

करणले नै लिए ओमानको छैटौँ विकेट

आइतबार, १६ वैशाख २०८१, १४ : ०७
आइतबार, १६ वैशाख २०८१

काठमाडौँ । टी—२० विश्वकप छनोट प्रतियोगिताको फाइनल खेलमा नेपालले दिएको एक सय ८५ रनको लक्ष्य पछ्याउँदै जवाफी ब्याटिङमा ओर्लिएको ओमानले आफ्नो छैठौँ विकेट गुमाएको छ । 

ओमानको छैठौँ विकेट पनि करण केसीले नै लिएका हुन् । करणले ओमानका ब्याट्सम्यान मेहरान खानलाई १० रनको ब्यक्तिग स्कोरमा बिवेक यादबद्वारा क्याच गराएका हुन् । मेहरान आउट हुँदा ओमानले १७.४ ओभरमा एक सय ५७ रन बनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप