फोटोफिचर
नेपाल र ओमनबीचको खेल, हेर्नुहोस् तस्बिरमा
आइतबार, २४ मङ्सिर २०८०, १४ : ४८
काठमाडौँ । टी—२० विश्वकप छनोट प्रतियोगिताको उपाधि ओमानले जितेको । कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा खेलिएको फाइनल खेलमा नेपाललाई सुपर ओभरमा हराउँदै ओमानले उपाधि जितेको हो ।
दुई देशबीचको खेल हेरौं तस्बिरमा :