आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

जाजरकोट भूकम्पका ३ सय ८० भन्दा बढी परकम्प

सोमबार, १७ वैशाख २०८१, १२ : ५७
सोमबार, १७ वैशाख २०८१

काठमाडौँ । गत शुक्रबार राति जाजरकोटमा गएको ६.४ म्याग्निच्युडको भूकम्पपछि सोमबार बिहानसम्म ३ सय ८२ वटा स–साना परकम्पहरू गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । अधिकांश परकम्पहरू भूकम्पको केन्द्रबिन्दु रहेको रामिडाँडा आसपास गएका छन् ।

शुक्रबार रातिको भूकम्प यता ४ म्याग्निच्युड माथिका सातवटा परकम्प गएका छन् । कार्तिक १८ गते ४.५, ४.२, ४.३, ४.६ र ४.२ म्याग्निच्युडको भूकम्प गएको थियो । कार्तिक १९ गते ४ र ४.१ म्याग्निच्युडका दुई परकम्प गएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप