आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय
कोशी प्रदेश

कांग्रेस संसदीय दलका नेता थापाको राजीनामा अस्वीकृत

सोमबार, २५ मङ्सिर २०८०, १५ : ५८
सोमबार, २५ मङ्सिर २०८०

विराटनगर । नेपाली कांग्रेस संसदीय दलका नेता उद्धव थापाको राजीनामा अस्वीकृत भएको छ ।  प्रदेशसभा सचिवालयमा आज बसेको कांग्रेस दलको बैठकले उनको राजीनामा अस्वीकृत गरेको हो ।

 सांसद केदार कार्कीले पार्टीबाट विद्रोह गरेर मुख्यमन्त्री बन्न एमालेको साथ लिएपछि थापाले राजीनामा दिएका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप