आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय
जाजरकोट भूकम्प

भूकम्पपछिको जाजरकोट, तस्बिरहरू

मङ्गलबार, २६ मङ्सिर २०८०, ०६ : ४५
मङ्गलबार, २६ मङ्सिर २०८०

काठमाडौँ । गत शुक्रबार जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर गएको ६.४ म्याग्निच्युडको विनाशकारी भूकम्पमा परी १ सय ५३ जनाको मृत्यु भएको छ भने २ सयभन्दा बढी घाइते भएका छन् ।

ठुलो भूकम्पपछि लगातार परकम्पहरू पनि गइरहेका छन् । सोमबार मात्र ५.८ म्याग्निच्युडको अर्को ठुलो परकम्प गएको थियो । यसले थप त्रास थपेको छ । 

भूकम्पपछि जाजरकोट जिल्ला यतिबेला शोकमा रहेको छ । हजारौँ घर भत्किँदा सर्वसाधारणहरू खुला आकाशमुनि बस्न बाध्य छन् । पाल मुनि बसेकाहरू राहतको पर्खाइमा रहेका छन् । नेपाल फोटो लाइब्रेरीका स्कन्द गौतमले जाजरकोट पुगेर त्यहाँको अवस्था आफ्नो क्यामेरामा कैद गरेका छन् । हेरौँ केही तस्बिरहरू :

jajarkot earthquake (11)jajarkot earthquake (12)jajarkot earthquake (13)jajarkot earthquake (14)jajarkot earthquake (15)

jajarkot earthquake (1)jajarkot earthquake (2)jajarkot earthquake (3)jajarkot earthquake (4)jajarkot earthquake (5)jajarkot earthquake (6)jajarkot earthquake (7)jajarkot earthquake (8)jajarkot earthquake (9)jajarkot earthquake (10)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप