आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकद्वारा भूकम्प प्रभावित क्षेत्रका लागि ५० लाख सहयोग

शुक्रबार, १४ वैशाख २०८१, १५ : २९
शुक्रबार, १४ वैशाख २०८१

काठमाडौँ । नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेडले शुक्रबार राति जाजरकोट जिल्ला केन्द्रबिन्दु भई गएको भूकम्प प्रभावित क्षेत्रमा पचास लाख रुपैयाँ सहयोग गर्ने भएको छ ।

बुधबार बसेको बैंकको संचालक समितिको बैठकले जाजरकोट भूकम्पबाट प्रभावितहरुको राहतका लागि सामाजिक उत्तरदायित्व अन्तर्गतमा रहेर रु. ५० लाख सहयोग गर्ने निर्णय गरेको हो । यो रकम बैंकले प्रधानमन्त्री दैवी प्रकोप राहत उद्घार कोषमा जम्मा गर्ने जनाएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप