आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

एभरेष्ट बैंकद्वारा भूकम्प पीडितहरुलाई २५ लाख सहयोग

शुक्रबार, २६ माघ २०८०, १६ : ५५
शुक्रबार, २६ माघ २०८०

काठमाडौँ । एभरेष्ट बैंक लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत भूकम्प पीडितलाई सहयोग गरेको छ । 

शुक्रबार जाजरकोट केन्द्रबिन्दु भएर गएको भूकम्पबाट प्रभावितहरुका लागि राहत वितरण गर्ने उद्देश्यले बैंकले २५ लाख रुपैयाँ प्रधानमन्त्री दैवी प्रकोप राहत उद्धार कोषमा जम्मा गरेको हो । उक्त रकमबाट भूकम्प प्रभावितहरुको राहत र उद्धारमा थोरै भएपनि सहयोग पुग्ने बैंकको विश्वास छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप