आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय
कान्तिपुरका सम्पादकको खोजी, तस्बिरमा हेर्नुहोस्

कान्तिपुरका सम्पादकको खोजी, तस्बिरमा हेर्नुहोस्

शनिबार, १५ वैशाख २०८१

काठमाडौँ । कान्तिपुरका सम्पादकको खोजी गरिएको छ । कान्तिपुर मिडिया ग्रुपबाट निकालिएका कर्मचारी तथा पत्रकारहरुले आफ्नो सम्पादकको खोजी गरेका हुन् ।  

आफ्नो सम्पादक हराएको भन्दै उनीहरूको खोजी गर्नका लागि माइतीघरबाट सेन्ट्रल बिजनेस पार्कसम्म प्रदर्शन गरेका थिए । 

पत्रकार महासंघको सहभागितामा उनीहरू विभिन्न नारा लेखिएका प्लेकार्ड र ब्यानर लिएर कान्तिपुर मिडिया ग्रुपको कार्यालय सेन्ट्रल बिजनेस पार्क पुगेका हुन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया