आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

जाजरकोटको कालेगाउँमा हाइस दुर्घटना

शनिबार, २७ माघ २०८०, १८ : १०
शनिबार, २७ माघ २०८०

जाजरकोट । जाजरकोटको कालेगाउँमा हाइस दुर्घटना भएको छ । 

नेपालगञ्जदेखि रिम्ना जाँदै गरेको लु२ख ६७८९ नम्बरको हाइस भेरी नगरपालिका–३ कालेगाउँमा दुर्घटना भएको हो । 

जिल्ला प्रहरी कार्यालयका डीएसपी सन्तोष रोकाका अनुसार सो हाइसमा चालकसहित ९ जना सवार रहका थिए । त्यसमा दुई जना गम्भीर घाइते भएको उनले बताए । उनीहरुको जिल्ला अस्पताल जाजरकोटमा उपचार भइरहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप