आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय
जाजरकाेट भूकम्प

जाजरकोट भूकम्प : घाइते रुकुम पश्चिमका एक जनाको उपचारका क्रममा मृत्यु

आइतबार, १६ वैशाख २०८१, ०९ : ५७
आइतबार, १६ वैशाख २०८१

सुर्खेत। जाजरकोट भूकम्पमा परेर घाइते थप एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा चौरजहारी नगरपालिका–१, का ३२ वर्षीय निराेज विष्ट रहेका छन्। 

उनको उपचारका क्रममा आज बिहान कर्णाली प्रदेश अस्पतालमा मृत्यु भएको रुकुम पश्चिमका प्रहरी प्रमुख नमराज भट्टराईले रातोपाटीलाई जानकारी दिए ।

अस्पतालमा उपचाररत २६ जना मध्ये उनको बिहान ९ बजे मृत्यु भयो भएको हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप