आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

खनाल निवासमा अनेरास्ववियूको देउसी भैलो

सोमबार, १७ वैशाख २०८१, १३ : ३३
सोमबार, १७ वैशाख २०८१

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) निकट विद्यार्थी संगठन अनेरास्ववियूले पूर्वप्रधानमन्त्री एवम् सो पार्टीका सम्मानित नेता झलनाथ खनालको निवासमा देउसी भैलो खेलेको छ । शनिबार सो संगठनले जाजरकोट र रुकुम पश्चिमका भूकम्प पीडित विद्यार्थीको सहयोगार्थ खनाल निवासमा देउसी भैलो कार्यक्रमको आयोजना गरेको हो ।

jhalanath-niwas-dheusi (3)

देउसी भैलो कार्यक्रममा एकीकृत समाजवादीका नेताहरु खनाल, रामकुमारी झाक्री लगायतको उपस्थिति रहेको थियो । सो संगठनले देउसी भैलोमा संकलित रकम भूकम्प पीडित विद्यार्थीलाई उपलव्ध गराउने जनाएको छ ।  तस्बिर : सुवास श्रेष्ठ/रातोपाटी

jhalanath-niwas-dheusi (4)jhalanath-niwas-dheusi (5)jhalanath-niwas-dheusi (6)jhalanath-niwas-dheusi (7)jhalanath-niwas-dheusi (8)jhalanath-niwas-dheusi (9)jhalanath-niwas-dheusi (10)jhalanath-niwas-dheusi (11)jhalanath-niwas-dheusi (12)

 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप