आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय
आईसीसी एकदिवसीय विश्वकप

पाकिस्तानसामु ३ सय ३८ रनको लक्ष्य

सोमबार, १७ वैशाख २०८१, १८ : १४
सोमबार, १७ वैशाख २०८१

कोलकाता । समूह चरणको अन्तिम खेलमा इंग्ल्याण्डले पाकिस्तानसामु ३ सय ३८ रनको लक्ष्य प्रस्तुत गरेको छ । टस जितेर पहिले ब्याटिङ गरेको इंग्ल्याण्डले निर्धारित ५० ओभरमा ९ विकेटको क्षतिमा ३ सय ३८ रन बनाएको हो ।

इंग्ल्याण्डका लागि बेन स्टोक्सले सर्वाधिक ८४ रन बनाए । त्यस्तै, जो रुटले ६० तथा डेभिड मलानले ३१ र ह्यारी ब्रुकले ३० रनको योगदान दिए । पाकिस्तानका लागि ह्यारिस राउफले ३ तथा शाहीन शाह अफ्रिदी र मोहम्मद वसिमले २–२ विकेट लिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप