आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय
संघीय राजधानीमा फूलको व्यापार, फुटपाथदेखि टिपरसम्मको प्रयोग (तस्बिरहरू)
तिहारकाे राैनक

संघीय राजधानीमा फूलको व्यापार, फुटपाथदेखि टिपरसम्मको प्रयोग (तस्बिरहरू)

शनिबार, २६ फागुन २०८०

काठमाडौँ । तिहारको लक्ष्मी पूजाको दिन काठमाडौँ उपत्यकाको फुटपाथ फूल तथा माला व्यापारीले भरिएको छ । तिहारको लागि सयपत्री र गोदावरी फूल बेच्नको लागि चोक चोकमा राखिएको छ ।

काठमाडौँका मुख्य चोकमा ट्रक र टिपर राखेर व्यापारीहरू फूल बेच्नका लागि बसेका छन् । 

व्यापारीहरूले रातिदेखि नै फुटपाथमा फूल बिक्रीको लागि राखेको बताएका छन् । 'हामी बिहानै दुई बजेदेखि आएका हौँ ।' एक फूल व्यापारीले भने ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया