आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय
तस्बिरमा हेर्नुहोस् काठमाडौँ उपत्यकाको झिलिमिली
तिहार

तस्बिरमा हेर्नुहोस् काठमाडौँ उपत्यकाको झिलिमिली

मङ्गलबार, २७ चैत २०८०

काठमाडौँ । लक्ष्मी पूजाका काठमाडौँ उपत्यका झिलिमिली  देखिएको छ । आइतबार साँझ लक्ष्मी पूजाका दिन  काठमाडौँ झिलिमिली देखिएको हो । 

यमपञ्चक अर्थात् तिहारको दोस्रो दिन आज ऐश्वर्य, धनधान्य र सम्पन्नताकी देवी लक्ष्मीको पूजाआराधना गरी श्रद्धा भक्तिपूर्वक लक्ष्मीपूजा मनाइएको छ । आज एकैदिन नरकचतुर्दशी, कुकुरतिहार, लक्ष्मी पूजा दीपमालिका परेको छ ।

तस्बिर : कृष्ण खड्का र सुवास श्रेष्ठ/रातोपाटी

 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया