फोटोफिचर
तस्बिरमा यस्तो देखियो कलाकारको लक्ष्मीपूजा
बुधबार, १९ वैशाख २०८१, १० : ५८
काठमाडौँ । नेपालीहरूको दोस्रो ठुलो चाड तिहार सुरु भइसकेको छ । आइतबार साँझ घर–घरमा धनधान्यकी देवी लक्ष्मीको पूजा गरिएको छ ।
सर्वसाधारणले झैँ नेपाली कला क्षेत्रका कलाकारहरूले पनि आ–आफ्नो तरिकाबाट घरमा लक्ष्मी भित्र्याएका छन् । जसको तस्बिर उनीहरूको सामाजिक सञ्जालमा देख्न सकिन्छ ।
वरिष्ठ हास्य कलाकार मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, केकी अधिकारी, वर्षा शिवाकोटी, सञ्चिता लुइँटेललगायत दर्जन बढी कलाकारको यस्ता छन् लक्ष्मी पूजाका तस्बिर ।
तस्बिरहरु :