आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

विश्वकपमा श्रीलंका र नेदरल्यान्ड्स बने अभागी टोली

सोमबार, १७ असार २०८१, ११ : ३७
सोमबार, १७ असार २०८१

काठमाडौँ । भारतमा जारी आईसीसी एकदिवसीय विश्वकपको सेमिफाइनल समीकरण पुरा भएको छ । जारी विश्वकपको सेमिफाइनल समिकरणसँगै सन् २०२५ मा आयोजना हुने आईसीसी च्याम्पियन्स ट्रफीमा सहभागी हुने टोलीको पनि टुंगो लागेको हो । 

यो विश्वकपमा टेस्ट राष्ट्र श्रीलंका र एसोसिएट्स सदस्य राष्ट्र नेदरल्यान्ड्स सबैभन्दा अभागी सावित भएका छन् । जारी विश्वकपमा सहभागी अन्य आठ वटै राष्ट्रले भने कुनै न कुनै उपलब्धि हासिल गरेका छन् । 

प्रारम्भिक चरणको खेलको समाप्तिपछि १८ अंकसहित भारत पहिलो, १४ अंकसहित दक्षिण अफ्रिका दोस्रो, १४ अंकसहित अस्ट्रेलिया तेस्रो र १० अंकसहित न्युजिल्यान्ड चौथो हुँदै विश्वकपको सेमिफाइनल चरणमा पुगेका छन् । 

आयोजक भारत यो विश्वकपको प्रारम्भिक चरणमा सबै खेल जित्ने एकमात्र राष्ट्र बन्यो । भारतले प्रारम्भिक चरणको आफ्नो अन्तिम खेलमा नेदरल्यान्ड्सलाई एक सय ६० रनको फराकिलो अन्तरले हराएको थियो । 

अब प्रतियोगिताको आगामी बुधबार खेलिने पहिलो सेमिफाइनल खेलमा आयोजक राष्ट्र भारतले न्युजिल्यान्डको सामना गर्नेछ । त्यसपछि बिहीबार हुने दोस्रो सेमिफाइनल खेलमा अस्ट्रेलियाले दक्षिण अफ्रिकासँग भिडन्त गर्नेछ । 

यसदेखि बाहेक जारी विश्वकपमा सहभागी १० मध्ये श्रीलंका र नेदरल्यान्ड्सवाहेक अन्य सबै टोली आईसीसी च्याम्पियन्स ट्रफीका लागि छनोट भएका छन् । च्याम्पियन्स ट्रफी सन् २०२५ मा पाकिस्तानमा आयोजना हुँदैछ ।

यो विश्वकपको अंक तालिकामा पहिलोदेखि सातौँ स्थानसम्म रहने टोली च्याम्पियन्स ट्रफीमा छनोट हुने प्रावधान राखिएको थियो । तर, पाकिस्तानले आगामी च्याम्पियन्स ट्रफीमा आयोजक राष्ट्रको हैसियतले सहभागिता जनाउन पाउने छ ।

यो विश्वकपमा पाकिस्तान अंक तालिकाको पाँचौँ स्थानमा छ । त्यसैले पाकिस्तानका स्थानमा अंक तालिकाको आठौँ स्थानमा आसिन बंगलादेशले पनि च्याम्पियन्स ट्रफी खेल्ने अवसर पाएको हो । अंक तालिकामा श्रीलंका नवौँ र नेदरल्यान्ड्स दशौँ भए । यी दुबै टोलीले चार—चार अंकमात्र बटुल्न सके ।

आयोजक भारत यो विश्वकपको प्रारम्भिक चरणमा सबै खेल जित्ने एकमात्र राष्ट्र बन्यो । भारतले प्रारम्भिक चरणको आफ्नो अन्तिम खेलमा नेदरल्यान्ड्सलाई एक सय ६० रनको फराकिलो अन्तरले हराएको थियो । 

आयोजक भारत यो विश्वकपको प्रारम्भिक चरणमा सबै खेल जित्ने एकमात्र राष्ट्र बन्यो । भारतले प्रारम्भिक चरणको आफ्नो अन्तिम खेलमा नेदरल्यान्ड्सलाई एक सय ६० रनको फराकिलो अन्तरले हराएको थियो ।

आयोजक भारत यो विश्वकपको प्रारम्भिक चरणमा सबै खेल जित्ने एकमात्र राष्ट्र बन्यो । भारतले प्रारम्भिक चरणको आफ्नो अन्तिम खेलमा नेदरल्यान्ड्सलाई एक सय ६० रनको फराकिलो अन्तरले हराएको थियो । 

अब प्रतियोगिताको आगामी बुधबार खेलिने पहिलो सेमिफाइनल खेलमा आयोजक राष्ट्र भारतले न्युजिल्यान्डको सामना गर्नेछ । त्यसपछि बिहीबार हुने दोस्रो सेमिफाइनल खेलमा अस्ट्रेलियाले दक्षिण अफ्रिकासँग भिडन्त गर्नेछ ।

आयोजक भारत यो विश्वकपको प्रारम्भिक चरणमा सबै खेल जित्ने एकमात्र राष्ट्र बन्यो । भारतले प्रारम्भिक चरणको आफ्नो अन्तिम खेलमा नेदरल्यान्ड्सलाई एक सय ६० रनको फराकिलो अन्तरले हराएको थियो ।  आयोजक भारत यो विश्वकपको प्रारम्भिक चरणमा सबै खेल जित्ने एकमात्र राष्ट्र बन्यो । भारतले प्रारम्भिक चरणको आफ्नो अन्तिम खेलमा नेदरल्यान्ड्सलाई एक सय ६० रनको फराकिलो अन्तरले हराएको थियो । 

आयोजक भारत

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप