फोटोफिचर
तिहारको तेस्रो दिन : काठमाडौँको सडक सुनसान (तस्बिरहरु)
आइतबार, २३ वैशाख २०८१, १२ : ४५
काठमाडौँ । नेपालीहरुको दोस्रो ठुलो चाड तिहारको आज तेस्रो दिन । काठमाडौँको सडकमा सर्वसाधारण र सवारी साधनको चहलपलमा कमी देखिएको छ । सडक सुनसानजस्तै देखिन्छ ।
तिहारभर सरकारले कर्मचारीहरुका लागि सार्वजनिक बिदा दिएको छ भने सर्वसाधारणको ठुलै संख्या उपत्यका छाडेर बाहिरिएको छ ।
हेरौं तस्बिरहरु :