आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

चीनका राष्ट्रपति सी अमेरिका प्रस्थान

सोमबार, २४ वैशाख २०८१, १९ : २५
सोमबार, २४ वैशाख २०८१

बेइजिङ । चिनियाँ राष्ट्रपति सी जिनपिङ मङ्गलबार भ्रमणका लागि अमेरिका प्रस्थान गरेका छन् । 

चीन र अमेरिकाका नेता बीचको बैठक र ३० औं एपेक आर्थिक नेताहरूको बैठकमा भाग लिन सी अमेरिका प्रस्थान गरेका हुन् ।-(रासस/सिन्ह्वा)  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप