आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय
टी—२० क्रिकेट शृंखला

खाता खोल्नुअघि नै पेभेलियन पर्किइन् बिन्दू रावल

मङ्गलबार, २५ वैशाख २०८१, ०९ : ०४
मङ्गलबार, २५ वैशाख २०८१

काठमाडौँ । हङ्कङमा जारी चार राष्ट्र सम्मिलित महिला टी—२० क्रिकेट शृंखलामा बुधबार तान्जनियाले दिएको एक सय १६ रनको लक्ष्य पछ्याउँदै जवाफी ब्याटिङमा ओर्लिएको नेपालले आफ्नो पहिलो विकेट गुमाएको छ । 

पहिलो विकेटका रुपमा नेपालले ओपनर बिन्दू रावललाई गुमाएको हो । उनी शून्य रनमै पेभेलियन फर्किइन् । 

उनलाई तान्जनियाकी बलर पेरिस जाकायोले पहिलो ओभरको दोस्रो बलमै एलबीडब्लूको धरापमा पारेकी हुन् । उनी आउट हुँदा नेपालले दुई रन बनाएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप