आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय
टी—२० क्रिकेट शृंखला

सम्झना खड्का पनि शून्य रनमै आउट

मङ्गलबार, २५ वैशाख २०८१, ०९ : ११
मङ्गलबार, २५ वैशाख २०८१

काठमाडौँ । हङ्कङमा जारी चार राष्ट्र सम्मिलित महिला टी—२० क्रिकेट शृंखलामा बुधबार तान्जनियाले दिएको एक सय १६ रनको लक्ष्य पछ्याउँदै जवाफी ब्याटिङमा ओर्लिएको नेपालले आफ्नो दोस्रो विकेट गुमाएको छ । 

दोस्रो विकेटका रुपमा सम्झना खड्का आउट भएकी हुन् । उनी पनि खाता खोल्नुअघि नै पेभेलियन फर्किइन् । 

उनलाई तान्जनियाकी बलर निमा पियुषले सोफिया जेरोमद्वारा क्याच गराएकी थिइन् । 

१.३ ओभरमा सम्झना आउट हुँदा नेपालले केवल तीन रन बनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप