आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय
टी—२० क्रिकेट शृंखला

तान्जनियाविरुद्ध नेपालले तेस्रो विकेट गुमायो

मङ्गलबार, २५ वैशाख २०८१, ०९ : १५
मङ्गलबार, २५ वैशाख २०८१

काठमाडौँ । हङ्कङमा जारी चार राष्ट्र सम्मिलित महिला टी—२० क्रिकेट शृंखलामा बुधबार तान्जनियाले दिएको एक सय १६ रनको लक्ष्य पछ्याउँदै जवाफी ब्याटिङमा ओर्लिएको नेपालले आफ्नो तेस्रो विकेट गुमाएको छ ।

तेस्रो विकेटका रुपमा ओपनर पूजा महतो सात बलमा तीन रन बनाउँदै आउट भएकी हुन् । उनलाई तान्जनियाकी बलर निमा पियुषले बोल्ड गरेकी हुन् । पूजा आउट हुँदा नेपालले ३.४ ओभरमा ११ रन बनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप