आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय
टी—२० क्रिकेट शृंखला

छैठौँ विकेटका रुपमा १५ रन बनाउँदै पेभेलियन फर्किइन् कप्तान इन्दू बर्मा

मङ्गलबार, २५ वैशाख २०८१, ०९ : ३६
मङ्गलबार, २५ वैशाख २०८१

काठमाडौँ । हङ्कङमा जारी चार राष्ट्र सम्मिलित महिला टी—२० क्रिकेट शृंखलामा बुधबार तान्जनियाले दिएको एक सय १६ रनको लक्ष्य पछ्याउँदै जवाफी ब्याटिङमा ओर्लिएको नेपालले लगातार आफ्नो छैठौँ विकेट गुमाएको छ ।

छैठौँ विकेटका रुपमा कप्तान इन्दू बर्मा स्टम्पिङ आउट भएकी हुन् । पेभेलियन फर्किनुअघि उनले १८ बलमा दुई चौकाको मद्दतले १५ रन बनाइन् । उनी आउट हुँदा नेपालले ७.५ ओभरमा ३२ रन बनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप