आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

सातौँ विकेट पनि गुमायो नेपालले

मङ्गलबार, २५ वैशाख २०८१, ०९ : ४१
मङ्गलबार, २५ वैशाख २०८१

काठमाडौँ । हङ्कङमा जारी चार राष्ट्र सम्मिलित महिला टी—२० क्रिकेट शृंखलामा बुधबार तान्जनियाले दिएको एक सय १६ रनको लक्ष्य पछ्याउँदै जवाफी ब्याटिङमा ओर्लिएको नेपालले लगातार आफ्नो सातौँ विकेट गुमाएको छ ।

सातौँ विकेटका रुपमा अस्मिना कर्माचार्य दुई रन बनाउँदै आउट भएकी हुन् । उनको विकेट तान्जनियाकी बलर आइसा मोहमदले लिएकी हुन् ।

८.५ ओभरमा उनी आउट हुँदा नेपालले ३६ रनमात्र बनाउन सकेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप