आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

आठौँ विकेट पनि गुमायो नेपालले

मङ्गलबार, २५ वैशाख २०८१, ०९ : ५७
मङ्गलबार, २५ वैशाख २०८१

काठमाडौँ । हङ्कङमा जारी चार राष्ट्र सम्मिलित महिला टी—२० क्रिकेट शृंखलामा बुधबार तान्जनियाले दिएको एक सय १६ रनको लक्ष्य पछ्याउँदै जवाफी ब्याटिङमा ओर्लिएको नेपालले लगातार आफ्नो आठौँ विकेट गुमाएको छ । 

आठौँ विकेटका रुपमा संगिता राई आउट भएकी हुन् । उनी चार रनको ब्यक्तिगत स्कोरमा पेभेलियन फर्किइन् । उनको विकेट तान्जनियाकी बलर सोफिया जेरोमले लिएकी हुन् । १२औँ ओभरको अन्तिम बलमा उनी आउट हुँदा नेपालले ५५ रन बनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप