आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

पूर्वप्रधानमन्त्री खनालले दिदीबहिनीबाट लगाए टीका

मङ्गलबार, २५ वैशाख २०८१, १२ : ३८
मङ्गलबार, २५ वैशाख २०८१

काठमाडौँ । पूर्वप्रधानमन्त्र एवं एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले साइतमै दिदीबहिनीबाट भाइटीका ग्रहण गरेका छन् । 

भाइ दाताराम खनालसहित भक्तपुर पुगेर दिदी यशोधा र बहिनी कुशुम खनालको हातबाट टीका ग्रहण गरेको उनका सचिवालयले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप