आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

तस्बिरमा हेर्नुहोस् कलाकारको भाइटीका

मङ्गलबार, २५ वैशाख २०८१, १९ : ३९
मङ्गलबार, २५ वैशाख २०८१

काठमाडौँ ।  नेपालीको दोस्रो ठूलो चाड तिहारको मुख्य दिन आज दाजुभाइले दिदीबहिनीबाट टीका लगाएका छन् । यससँगै नेपालीको दोस्रो महत्वपूर्ण पर्व आजैदेखि सकिएको छ ।

 यमपञ्चक समेत भनिने तिहारको पाँचौं एवं अन्तिम दिन आज भाइटीका पर्व दिदी बहिनीले आफ्ना दाजुभाइलाई श्रद्धा, आस्था र निष्ठाका साथ दीर्घायु, आरोग्य र ऐश्वर्य प्राप्तिको कामना गर्दै परम्परा अनुसार पञ्चरङ्गी वा सप्तरङ्गी टीका लगाएर मनाइएको हो ।  

 दिदीबहिनीले दाजुभाइलाई टीका लगाएपछि दाजुभाइले पनि दिदीबहिनीलाई टीका लगाउने गरिन्छ । नेपाली कला क्षेत्रका विभिन्न व्यक्तित्वहरुले तिहारको भाइटीकासम्बन्धी तस्बिरहरु सार्वजनिक गरेका छन् । जुन यसप्रकार छन्–

367763778_999967987901863_4126902575431431105_n367449918_1303561083686858_5479032885721135165_n368404717_336365859091269_1295296649873850942_n368558813_1068949804283195_5995648055948413630_n368641591_1090433828784490_7981266285751090496_n368656149_332708939456337_2885127753139076353_n370076758_655052116775712_8274808473367376311_n370199805_1275530173226358_3313688960634939815_n370252525_1047043289672293_5115994708054969211_n370270325_273935175138812_1630446863011790581_n371151104_2006049379758792_3021732458568888442_n376565353_1307684973444327_1597925917713378286_n377150451_665354615432525_3809223858385687295_n377153388_737996471684595_882498413414306124_n377250909_669686501942723_8872159290188495058_n385544055_356460817052728_8706631132102864039_n386453926_882517496890791_1832717101258041832_n

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप