आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

सल्यानमा १३ जना जुवाडे पक्राउ

बुधबार, २६ वैशाख २०८१, १९ : १७
बुधबार, २६ वैशाख २०८१

काठमाडौँ । सल्यानको कालीमाटी गाउँपालिका वडा नम्बर–२ स्थित झिगानेमा संचालित जुवा खालमा प्रहरीले छापा मारेको छ । स्थानीय नारायण वलीको घरमा संचालित जुवा खालबाट १३ जना जुवाडेहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।

पक्राउ पर्नेमा ४६ वर्षीय देब बहादुर बुढा मगरसहित १३ जना छन् । इलाका प्रहरी कार्यालय लुहामबाट खटिएको टोलीले खालबाट १ लाख ३४ हजार नगद र २ गड्डी तास बरामद गरेको जिप्रका सल्यानले जनाएको छ । घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप