आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय
तस्बिरमा हेर्नुहोस् गणतन्त्र स्मारक

तस्बिरमा हेर्नुहोस् गणतन्त्र स्मारक

शनिबार, ०१ वैशाख २०८१

काठमाडौँ । गणतन्त्रको झल्को दिने गरी नारायणहिटी परिसरभित्र गणतन्त्र स्मारक निर्माण गरिएको छ ।

गणतन्त्र स्मारक सर्वसाधारणका लागि २०७७ जेठ १५ गतेदेखि गरिएको थियो । 

सरकारले नारायणहिटी दरबार संग्राहालय तथा गणतन्त्र स्मारक व्यवस्थापन तथा सञ्चालन विकास समितिलाई हस्तान्तरण गरेपछि सर्वसाधारणका लागि खुला गरिएको हो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया