आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

काठमाडौँ र भक्तपुरमा दुईजना मृत फेला

बिहीबार, ०३ जेठ २०८१, १२ : ०३
बिहीबार, ०३ जेठ २०८१

काठमाडौँ । उपत्यकाको काठमाडौँ र भक्तपुरमा दुई जना मृत फेला परेका छन् । काठमाडौँको तारकेश्वर नगरपालिका-५ फुलबारी छबेली टोलमा हाल नाम, थर, वतन नखुलेका अन्दाजी ५५ वर्षीय पुरूष शनिबार मृत अवस्थामा फेला परेका हुन् । 

त्यस्तै भक्तपुरको मध्यपुर ठिमी नगरपालिका-८ बोडे बस्ने ४६ वर्षीय बद्री भक्त श्रेष्ठ आफ्नै घरमा शनिबार मृत अवस्थामा फेला परेका छन् । दुवै घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप