आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

जारी विश्व कप क्रिकेटमा देखियो नेपाली झण्डा

सोमबार, ०३ वैशाख २०८१, १७ : ००
सोमबार, ०३ वैशाख २०८१

विराटनगर । भारतको हैदरावादमा आज जारी विश्वकप क्रिकेट २०२३ मा विराटनगरका तीन युवाले नेपालको राष्ट्रिय झण्डा फहराएका छन् । दर्शकको रुपमा विश्वकप हेर्न पुगेका उनीहरुले नेपालको झण्डा फहराएका हुन् ।

विराटगरका उद्योगी–व्यवसायी मनोजकुमार चौहान, व्यवसायी विनोद घिमिरे र फुटबलका पूर्व रेफ्री किरण गिरीले नेपालको झण्डा फहराएका हुन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप