रुकुम पूर्व केन्द्रबिन्दु भएर भूकम्प
बिहीबार, ०३ जेठ २०८१, २२ : १७
रुकुम। आइतबार रुकुमपूर्व सेन्टर भएर भूकम्प गएको छ । दिउँसो ४ बजेर ४७ मिनेटमा ४.२ म्याग्निच्युडको भूकम्प गएको हो ।
रुकुमको हुकम आसपास केन्द्रबिन्दु भएर भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।