आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

सिद्धार्थ बैंकले नगद लाभांश दिने

शनिबार, ०५ जेठ २०८१, २० : १२
शनिबार, ०५ जेठ २०८१

काठमाडौँ । सिद्धार्थ बैंक लिमिटेडको बाइसौँ वार्षिक साधारण सभा मंगलबार सञ्चालक समितिका अध्यक्ष मनोज कुमार केडियाको अध्यक्षतामा सम्पन्न भएको छ ।

साधारण सभाले आफ्ना सेयर धनीहरूलाई नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ । बैंकको चौध अर्ब आठ करोड उनान्सय लाख असी हजार एक सय पचासी रुपैयाँ को ४.२१ प्रतिशतका दरले हुने रु. ५९ करोड ३१ लाख ८८ हजार १६६ रुपैयाँ नगद लाभांश (कर प्रयोजनका लागि समेत) वितरण गर्ने लगायतका प्रस्तावहरू पारित गरेको हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप