आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय
तस्बिरमा हेर्नुहोस् युवा संघ र अनेरास्ववियुको मसाल जुलुस

तस्बिरमा हेर्नुहोस् युवा संघ र अनेरास्ववियुको मसाल जुलुस

मङ्गलबार, ११ वैशाख २०८१

काठमाडौँ । एमालेकाे राष्ट्रिय युवा संघ नेपाल र अनेरास्ववियुले काठमाडौँमा मसाल जुलुस निकालेका छन् ।

बुधबार काठमाडौँमा उनीहरुले बिहीबारको कार्यक्रम लक्षित मसाल जुलुस निकालेका हुन् । आरआर क्याम्पससहित उपत्यकाका विभिन्न स्थानबाट जुलुस निकालिएको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया