सिंहदरबारमा मन्त्रिपरिषद् बैठक
शनिबार, १२ जेठ २०८१, १० : ३२
काठमाडौँ । सिंहदरबारमा मन्त्रिपरिषद्को बैठक जारी छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बैठक बसेको हो ।
गत मंगलबारको नियमित बैठक बस्न नसकेपछि बसेको आजको बैठकमा समसामयिक विषयमा छलफल हुने बताइएको छ ।