आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय
तस्बिरमा हेर्नुहोस् दुर्गा प्रसाईंको आन्दोलनका लागि तोकिएको बल्खुको अवस्था
दुर्गा प्रसाईंको आन्दोलन

तस्बिरमा हेर्नुहोस् दुर्गा प्रसाईंको आन्दोलनका लागि तोकिएको बल्खुको अवस्था

शनिबार, १२ जेठ २०८१

काठमाडौँ । दुर्गा प्रसाईंको नेतृत्वमा रहेको राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान नेपालले आज काठमाडौँ केन्द्रित आन्दोलन गर्दैछ ।अभियानले काठमाडौँका सात स्थानबाट जुलुस निकालेर विरोध प्रदर्शन गर्न लागेको हो ।

अभियानका सहप्रवक्ता राजानन्द माण्डव्यका अनुसार परीक्षा नियन्त्रण कार्यालय अगाडिको खुल्ला चौर, गोंगबु चोक, स्वयम्भू, कलङ्की चोक, जावलाखेल, सातदोबाटो, त्रिभुवन विश्वविद्यालय प्रवेश द्वार अगाडि र चाबहिल चोकमा भेला हुने स्थान तय गरिएको छ । त्यहाँबाट जुलुस काठमाडौँको बल्खुमा तोकिएको प्रदर्शन स्थानमा भेला हुनेछ । हाल दुर्गा प्रसाईंका समर्थकहरु बल्खुमा भेला भइरहेका छन् । त्यहाँ सुरक्षाकर्मीको बाक्लो उपस्थिति रहेको छ।  यस्तो छ बल्खुको पछिल्लो अवस्था :

durga balkhu (1)durga balkhu (2)durga balkhu (3)durga balkhu (4)durga balkhu (5)durga balkhu (6)durga balkhu (7)durga balkhu (8)durga balkhu (9)durga balkhu (10)durga balkhu (11)durga balkhu (12)durga balkhu (13)durga balkhu (14)durga balkhu (15)

तस्बिरहरु : नेपाल फोटो लाइब्रेरी

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया