आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

माछापुच्छे बैंकको अध्यक्षबाट डा.उपेन्द्र महतोले दिए राजीनामा

सोमबार, ०७ जेठ २०८१, १३ : १७
सोमबार, ०७ जेठ २०८१

काठमाडौँ । माछापुच्छ्रे बैंकको अध्यक्ष पदबाट डा.उपेन्द्र महतोले राजीनामा दिएका छन् । बिहीबार बिहान डा.महतोले सञ्चालक समिति समक्ष राजीनामा पेश गरेका हुन् । 

लगत्तै बैंक सञ्चालक समितिले महतोको राजीनामा स्वीकृत समेत गरेको छ । रिक्त पदमा तत्काल सञ्चालक समितिले सदस्य रोशन केसीलाई अध्यक्षमा नियुक्त गरेको छ । 

माछापुच्छ्रे बैंकका निःवर्तमान अध्यक्ष डा.महतो गैरआवासीय नेपाली संघ (एनआरएन)का संस्थापक अध्यक्ष समेत हुन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप