आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय
दुर्गा प्रसाईंको आन्दोलन

बल्खुमा फेरि प्रहरी र दुर्गा प्रसाईंका कार्यकर्ताबिच झडप

सोमबार, ०७ जेठ २०८१, १५ : १३
सोमबार, ०७ जेठ २०८१

काठमाडौँ । राजधानीको बल्खुमा पटक पटक दुर्गा प्रसाईंका कार्यकर्ता र प्रहरीबिच झडप भएको छ । दुर्गा प्रसाईंका कार्यकर्ताले प्रहरीमाथि इँटा र ढुंगा प्रहार गरेका छन् भने प्रहरीले अश्रुग्यास र पानीको फोहोरा प्रयोग गरेको छ । 

सो क्रममा केही प्रदर्शनकारी घाइते भएको बताइएको छ । प्रहरी घेरा तोडेर प्रदर्शनकारीहरु कालीमाटीतर्फ लम्किन थालेपछि झडपको अवस्था बनेको बताइएको छ ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप