आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

क्यानडाका लागि प्रस्तावित राजदूत पौडेलविरुद्ध २ वटा उजुरी

बिहीबार, १३ वैशाख २०८१, १२ : ३३
बिहीबार, १३ वैशाख २०८१

काठमाडौँ । क्यानडाका लागि प्रस्तावित राजदूत भरतराज पौडेलविरुद्ध २ वटा उजुरी परेको छ । शुक्रबार सिंहदरबारमा बसेको समितिको  बैठकमा आएका २ उजुरी सांसदहरूलाई अध्ययनका लागि वितरण गरिएको छ । 

पौडेलविरुद्ध एउटा इमेलबाट र एउटा सिधै उजुरी आएको समितिमा जानकारी दिइएको छ। 

उजुरी कर्तामाथि आइतबार दिउँसो १ बजे छलफल गर्ने र त्यसपछि पौडेलमाथि सुनुवाइ गर्ने निर्णय भएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप