आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय
सुपर लिग उद्घाटन

तस्बिरमा हेर्नुहोस् नेपाल सुपर लिग उद्घाटन समारोह

बिहीबार, १३ वैशाख २०८१, १७ : ५९
बिहीबार, १३ वैशाख २०८१

काठमाडौँ । फ्रेन्चाइज फुटबल प्रतियोगिता ‘नेपाल सुपर लिग’ (एनएसएल) को दोस्रो संस्करण सुरु भएको छ । शुक्रबार साँझ काठमाडौँको त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा दोस्रो संस्करणको उद्घाटन भएको हो  ।

उद्घाटन खेल साबिक विजेता काठमाडौँ रेजर्स र नवप्रवेशी स्पोर्टिङ इलामबिच खेलाइनेछ ।  क्लब स्तरीय यो फुटबल प्रतियोगिता पुस १४ गतेसम्म सञ्चालन हुनेछ । 

तस्बिरहरु : 

super-leage (2)super-leage (3)super-leage (4)super-leage (5)super-leage (6)super-leage (7)super-leage (8)super-leage (9)super-leage (10)super-leage (11)super-leage (12)super-leage (13)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सुवास श्रेष्ठ
सुवास श्रेष्ठ

सुवास श्रेष्ठ रातोपाटीका फोटो पत्रकार हुन् ।

लेखकबाट थप