आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

चिनियाँ विदेशमन्त्री चीन–जापान–कोरिया त्रिपक्षीय बैठकमा सहभागी हुने

सोमबार, १४ जेठ २०८१, ११ : ३६
सोमबार, १४ जेठ २०८१

बेइजिङ । चिनियाँ विदेशमन्त्री वाङ यीले चीन–जापान–कोरिया त्रिपक्षीय बैठकमा सहभागी हुने भएका छन् । चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समिति, राजनीतिक ब्युरोका सदस्य समेत रहेका यी त्रिपक्षीय विदेश मन्त्रीहरूको बैठकमा भाग लिँदै छन् ।

कोरियाको बुसानमा नोभेम्बर २६ देखि शुरु हुने सो बैठकमा विदेशमन्त्रीले सहभागिता जनाउने परराष्ट्र मन्त्रालयका प्रवक्ता माओ निङले शनिबार  जानकारी दिएकी छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप