आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

स्पोर्टिङ इलामले झापालाई हरायो

शनिबार, १६ मङ्सिर २०८०, १९ : ४१
शनिबार, १६ मङ्सिर २०८०

काठमाडौं । नेपाल सुपर लिग (एनएसएल)मा स्पोर्टिङ इलाम डे मेची एफसीले पहिलो जित हासिल गरेको छ । सोमबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा स्पोर्टिङ इलामले झापा एफसीलाई १–० गोलले हराएको हो । 

खेलको अन्त्यतिर अमाथ एनडले गरेको एक मात्र गोल खेलमा निर्णायक बन्यो ।  यसअघि आफ्नो पहिलो खेलमा स्पोर्टिङ इलाम पराजित भएको थियो । 

 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप