आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

२ जना मृतावस्थामा फेला

शुक्रबार, ३२ जेठ २०८१, १२ : ४४
शुक्रबार, ३२ जेठ २०८१

काठमाडौं । सिन्धुपाल्चोक र भक्तपुरमा दुई जना मृतावस्थामा फेला परेका छन् । 
सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका-१ भष्मेस्थित आलपाङ खोलाको किनारमा अन्दाजी ४२ वर्षीय पुरूष मृत अवस्थामा फेला परेका छन् । 

यसैगरी भक्तपुरको भक्तपुर नगरपालिका-८ च्यामासिह डेरा गरी बस्ने सिन्धुली झागाझुली रातमाटे गाउँपालिका-४ घर भएका ३९ वर्षीय उद्धव श्रेष्ठ आफ्नै कोठामा सोमबार मृत अवस्थामा फेला परेका छन् । यस सम्बन्धमा प आवश्यक अनुसन्धान भइरहेको प्रहरी प्रधान कार्यालयले जनाएको  छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप