आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय
एमसीसीविरूद्ध क्रान्तिकारी कम्युनिस्ट पार्टी सडकमा, तस्बिरहरू
आन्दोलन

एमसीसीविरूद्ध क्रान्तिकारी कम्युनिस्ट पार्टी सडकमा, तस्बिरहरू

शुक्रबार, ३२ जेठ २०८१

काठमाडौँ । मोहन वैद्य ‘किरण’ नेतृत्वको क्रान्तिकारी कम्युनिस्ट पार्टीले अमेरिकन मिलेनियम च्यालेन्ज कर्पोरेसन(एमसीसी)विरूद्ध प्रदर्शन गरेको छ । मंगलबार मध्यान्ह १२ बजे शान्ति बाटिकामा विरोध प्रदर्शन गरिएको हो । 

‘राष्ट्रियता, स्वाधीनता, महँगी, भ्रष्टाचार लगायत विषयमा पनि पार्टीले प्रदर्शन गरेको नेता सिपी गजुरेलले बताए  । ‘आन्दोलनलाई थप प्रभावकारी बनाउन राष्ट्रवादी पक्षधरसँग एलायन्सको तयारी भइरहेको छ’, उनले भने । बिस्तारै पार्टीको जवस मोर्चाले आन्दोलन योजनाबद्ध रूपमा अगाडि बढाउने तयारी भइरहेको उनले बताए ।

baidhya mcc protest (1)baidhya mcc protest (2)baidhya mcc protest (3)baidhya mcc protest (4)baidhya mcc protest (5)baidhya mcc protest (6)baidhya mcc protest (7)baidhya mcc protest (8)baidhya mcc protest (9)baidhya mcc protest (10)baidhya mcc protest (11)baidhya mcc protest (12)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया