आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

आगलागीबाट २७ लाख रूपैयाँ बराबरको क्षति

सोमबार, २८ जेठ २०८१, १३ : २९
सोमबार, २८ जेठ २०८१

मोरङ । विराटनगर महानगरपालिका-६ जनप्रिय टोल बस्ने महेन्द्र सिंहको घरमा मंगलबार राति आगलागी भएङ्को छ । आगलागीबाट करिब २७ लाख रूपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ । काठपात, लत्ताकपडा, भाडावर्तन र अन्नपात लगायतका सामान जलेर उक्त क्षति भएको प्रहरीले जनाएको छ ।
प्रहरीले स्थानीय बासिन्दा र दमकलको सहयोगमा आगलागी नियन्त्रणमा लिइएको भन्दै  यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको जनाएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप